‘कमेडी किड्स’ को डिजिटल अडिसन सुरु

February 27, 2025 at 06:42 AM

काठमाडौं – रघुजी फिल्म्सले निर्माण गर्ने नयाँ रियालिटी शो ‘कमेडी किड्स’ को डिजिटल अडिसन आज खुला गरिएको छ । ४ देखि १४ वर्षसम्मका बालबालिकालाई लक्षित यो प्रतियोगितामा भाग लिन इच्छुकले मोबाइलबाट बढीमा २ मिनेटको कमेडी भिडियो खिचेर पठाउन सक्नेछन् । सहभागीले एकल वा समूहमा कमेडी प्रस्तुति दिएर तयार पारेको भिडियो ह्वाट्सएप र भाइवर (9702091421) वा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...