काठमाडौं- वर्षा राउत र वर्षा शिवाकोटी अहिलेका व्यस्त अभिनेत्री अन्तर्गत पर्दछन् । दुवैको पछिल्लो पटक प्रदर्शनमा आएका फिल्महरु तेल भिसा तथा छक्का ५ व्यवसायिक रूपमा सफल भएका थिए । दुवै अभिनेत्रीले ती फिल्ममा निर्वाह गरेका भूमिकालाई पनि दर्शकले रुचाएका थिए । त्यसो त यी दुवै वर्षालाई लिएर कहिलेकाहिँ दर्शक झुक्किने पनि गर्छन् । एउटै नाम, उस्तै काम र झट्ट हेर्दा उस्तै अनुहारका कारणले पनि दर्शक झुक्किएको हुन सक्छ । दुई वर्षाबीच अहिले पुन: एउटा रमाइलो संयोग जुरेको छ । रमाइलो कुरा के छ भने महाशिवरात्रिको दिनदेखि छायांकन प्रारम्भ भएका चार फिल्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...