‘होस्टेल–३’ मा कसरी पुगे ‘मेरी बास्सै’ का धुन्धुकारी आशिष ?

February 27, 2025 at 11:12 AM
1 min read

काठमाडौं– फागुन २३ गते रिलिज हुने तयारीमा रहेको नेपाली फिल्म ‘होस्टेल-३’ को ट्रेलरले व्यापक चर्चा पाएको छ । फिल्मले युट्युबको ट्रेन्डिङमा नेपालको पहिलो स्थान सहित भारत लगायतका करिब २० देशहरूमा ट्रेन्डिङमा परेपछि थप चर्चा पाइरहेको छ । यस फिल्ममा सोसल मिडियामा ‘कूल ब्वाइ’ नामले परिचित पारस बम, ‘धुन्धुकारी’ नामले परिचित आशिष घिमिरे, पदम तामाङ, रिहान गिरी, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, सन्तोष बानियाँ, उमर खान, रोहन श्रेष्ठ लगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । यी सबै कलाकारहरूको लागि ‘होस्टेल ३’ पहिलो चलचित्र हो । यसका प्रमुख कलाकार मध्ये एक आशिष ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...