‘लाज शरणम्’ को प्रचारमा अनौठो पहिरन

February 27, 2025 at 10:27 AM

काठमाडौं– नेपालको फिल्म उद्योगमा पछिल्लो समय एउटा नयाँ अनि रोमाञ्चक फिल्मको चर्चा चलिरहेको छ । बुधवारदेखि प्रदर्शनमा आएको ‘लाज शरणम्’ ले अघिल्लो दुई दिनमै दर्शकको मन जितिसकेको छ भने आगामी दिनमा अझ उत्कृष्ट व्यवसाय गर्ने सम्भावना छ । प्राप्त पछिल्लो जानकारी अनुसार फिल्मले पहिलो दिन नै एक करोड १० लाख ग्रस कलेक्सन गरेको छ । कुमार कट्टेलद्वारा निर्देशित यो फिल्मको प्रचार भने विशेष र अनौठो तरिकामा गरिएको छ, जसले अहिले ठूलो चर्चा पाइरहेको छ । फिल्मको प्रचार प्रचारका लागि लोकप्रिय हाँस्य टेलिशृंखला ‘मेरी बास्सै’ लाई पनि प्रयोग गरिएको थियो, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...