‘कन्दरा’ इलामको करफोकमा गुन्जिने

February 27, 2025 at 10:40 AM
1 min read

काठमाडौं – नेपाली लोक पप सङ्गीतको एक चर्चित नाम ‘कन्दरा’ पहिलो पटक इलाममा प्रस्तुति दिन तयारीमा छ । ग्याल्पो ल्होछारको अवसर पारेर शुक्रवार सूर्योदय नगरपालिका-१२ स्थित करफोक खेलमैदानमा आयोजना हुन लागेको कन्सर्टमा कन्दराले आफ्नो लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछ । सूर्योदय होटेल व्यवसायी सङ्घको आयोजना तथा करफोक युवा परिवारको सह आयोजनामा हुन लागेको यो कन्सर्ट स्थानीय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...