‘लाज शरणम्’ र ‘मायावी’ टिकटकमा पाइरेसीको चपेटामा, साइबर ब्युरोमा उजुरी

February 27, 2025 at 10:18 AM

काठमाडौं – बुधवार रिलिज भएका नेपाली चलचित्रहरू ‘लाज शरणम्’ र ‘मायावी’ प्रदर्शनको दिनदेखि नै डिजिटल पाइरेसीको चपेटामा परेका छन् । विशेष गरी टिकटकमा यी चलचित्रका महत्त्वपूर्ण दृश्यहरू अवैध रूपमा अपलोड भएपछि निर्माताहरूले चिन्तामा छन् । ‘लाज शरणम्’का निर्माताले चलचित्र अपलोड गर्नेविरुद्द बिहीबार प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएका छन् । निर्माता कम्पनी जेपिटी क्रिएसनको तर्फबाट निर्माण नियन्त्रक अनिश लामिछानेले उजुरी दिँदै १५ वटा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...