‘लाज शरणम्’: कर्णालीका दृश्य र धुर्मुसको क्यारेक्टरले दर्शकको दिल जित्दै

February 28, 2025 at 06:00 AM
1 min read

काठमाडौं- बुधवारबाट प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’लाई दर्शकको राम्रो साथ मिलेको छ । दर्शकले फिल्मको तारिफ गरिरहेका छन् । फिल्मले समसामयिक कथामा व्यङ्ग्य मिसाएको मन परेको दर्शकले प्रतिक्रिया दिइरहेका छन् । हलमा पुगेका दर्शकले सिताराम कट्टेल धुर्मुसको क्यारेक्टरको तारिफ गरिरहेका छन् । उनले हसाएको बताएका छन् । ‘धुर्मुसको क्यारेक्टरले हसायो । नेताहरूप्रति गरेको व्यङ्गय मन पर्यो,’ विग मुभिज पुगेका एक दर्शकले भने, ‘समग्रमा फिल्मले मन पर्यो । कमेडी, व्यङ्ग्य र म्यासेज सबै मनपर्यो ।’ अर्का एक दर्शकले भने, ‘धेरै समयपछि धुर्मुसलाई फिल्ममा देखियो । पाँडेले हँसाए । सक्गिोनिका कलाकारलाई फिल्ममा देख्न ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...