काठमाडौं- नेपाली फिल्म ‘रेशम फिलिलीु को सिक्वेल’ फेरि रेशम फिलिलीु ९ वर्षपछि पुनः प्रदर्शनमा आएको छ । २०७२ साल वैशाख ११ गते प्रदर्शनमा आएको फिल्म ‘रेशम फिलिली’ को पहिलो संस्करणको ‘जालमा’ गीतको लोकप्रियता कारण फिल्मले राम्रो ओपनिङ गरेको थियो । तर, रिलिजको दोस्रो दिन अर्थात वैशाख १२ गते शनिवार नेपालमा आएको विनाशकारी भूकम्पले फिल्मको यात्रा प्रभावित बनायो । यसपटक पनि फिल्मको रिलिज र भूकम्पको संयोग जुरेको छ । शुक्रवार बिहान २ः५१ बजे सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएपछि फिल्म र भूकम्पको सम्बन्धमा चर्चा प्रारम्भ भएको छ । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...