समीरको लुक्स सार्वजनिक गर्दै आगामी फूलपातीमा ‘बलिदान’ रिलिजको औपचारिक घोषणा

February 28, 2025 at 07:40 AM

काठमाडौं – लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा चर्चामा रहेको ‘बलिदान’ को रिलिज मिति औपचारिक रूपमा घोषणा भएको छ । निर्देशक सन्तोष सेन नेतृत्वको निर्माण टिमले चलचित्रलाई २०८२ सालको फूलपाती (असोज १३) मा सार्वजनिक गर्ने निर्णय गरेको छ । सेनले प्रमुख कलाकार समीर भट्टको दुई पोस्टर लुक्स सार्वजनिक गर्दै यो चलचित्र नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...