चलचित्र ‘अञ्जिला’को ट्रेलर सार्वजनिक, खेलाडीहरूको फिल्म बन्नुपर्छ भन्ने बाटो खुलेको छ: एन्जिला

February 28, 2025 at 07:05 AM

काठमाडौं – आगामी फागुन २९ गते रिलिज हुने नेपाली चलचित्र ‘अञ्जिला’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा रहेको छ । काठमाडौंमा आयोजित ट्रेलर सार्वजनिक समारोहमा एन्जिलासँगै अभिनेता दयाहाङ राई, निर्माता तथा कलाकार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...