काठमाडौं– अभिनेत्री आशा भुसाल सानो पर्दाका दर्शकलाई लागि लोकप्रिय अनुहार हो । ‘भद्रगोल’ सहित दर्जनौं टेलिश्रृंखलाहरुमा अभिनय गरिसकेकी यी अभिनेत्रीले विभिन्न नेपाली तथा भोजपुरी फिल्महरुमा पनि आफूलाई प्रस्तुत गरिसकेकी छिन् । उनी म्युजिक भिडियोमा पनि उत्तिकै व्यस्त हुन्छिन् । यसैबीच, अघिल्लो साता यी अभिनेत्रीे एक साथ चार वटा म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । पाल्पा तथा वरपरका आकर्षक लोकेशनमा एक हप्ताको अवधिमा छायांकन गरिएका भिडियोहरुमा अभिनेत्री भुसालले अभिनय गरेकी छिन् । उनलाई कलाकरा हरि भण्डारीले यी भिडियोहरुमा साथ दिएका छन् । अभिनेत्री भुसालले पाल्पाको तानसेन तथा रानिमहल क्षेत्रमा छायांकन गरिएका गायक आनन्द ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...