काठमाडौं । रिबन इन्टरटेनमेन्टले केही समय अघि राजधानीमा आयोजना गरेको ‘मिसेस नेपाल वर्ल्ड २०२३’ का विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ। हालै राजधानीको नयाँ वानेश्वरस्थित इन्द्रेणी सुइट होटलमा शीर्ष उपाधि विजेता पृथ्विया थापालाई इलेक्ट्रिकल स्कुटर तथा अन्य गिफ्ट ह्याम्पर प्रदान गरियो । उक्त स्कुटर अटो नेपाल म्यागजिनका डाइरेक्टर रोसनकुमार श्रेष्ठले हस्तान्तरण गरेका थिए। त्यसै […]
The post मिसेस नेपाल वर्ल्डलाई पुरस्कार र प्रमाणपत्र appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...