पल र दीपिका स्टारर ‘मायावी’को नयाँ गीत रिलिज

February 28, 2025 at 11:28 AM

वुधबारदेखि रिलिजमा आएको फिल्म ‘मायावी’को नयाँ गीत सार्वजनिक भएको छ । फिल्म प्रदर्शन भैरहंदा निर्माण पक्षले फिल्मको सबैभन्दा पावरफूल मानिएको गीत सार्वजनिक गरेको हो। एसडी योगीको स्वर र संगीतमा समावेश यो गीतमा राम अविरल बिष्टको शब्द छ । यो गीतलाई हलमा फिल्म हेरेका दर्शकले पनि निकै रुचाएका छन्। गीतको भिडियोमा फिल्मका मुख्य तीन कलाकारहरु पल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...