दयाहाङ र मिरुनाबीच ‘गाउँ नै रमाइलो’मा पुनः सहकार्य, बुद्धि पनि भित्रिए

January 6, 2024 at 01:00 PM

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक दिनेश राउतको निर्देशनमा निर्माण हुने सिनेमा ‘गाउँ नै रमाइलो’मा पुनः अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीच सहकार्य हुने भएको छ । सिनेमाका लागि यही हप्ता मिरुनासँग सम्झौता गरिएको हो । सिनेमाको मुख्य भुमिकाको लागि यसअघि नै दयाहाङ र अभिनेता आर्यन सिग्देल अनुबन्धित भैसकेका थिए । सिनेमाको निर्माण टिमले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...