काठमाडौंमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने, १३ देशका रङ्गकर्मीको सहभागिता

February 28, 2025 at 11:37 AM

काठमाडौं – काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा यही फागुन १७ गतेदेखि अन्तर्राष्ट्रिय पिपुल्स थिएटर फेस्टिभल सुरु हुने भएको छ । अन्तर्राष्ट्रिय पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा आयोजना हुने यो महोत्सव ५ दिनसम्म चल्नेछ । “शान्तिका लागि थिएटर, संस्कृतिहरूको आदानप्रदान र दिगो भविष्य संरक्षण” भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा जापान, भारत, चीन, थाइल्यान्ड, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...