काठमाडौं : सिनेमा ‘आउटलः दफा २१९’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको यो सिनेमाको ट्रेलरले दर्शकको उत्सुकता ह्वात्तै बढाउने देखिन्छ । सिनेमाको ट्रेलर हेर्दा यसको मेकिङ, कथावस्तु, एक्सन गज्जब देखिएको छ । नायक सुशिल श्रेष्ठलाई ‘एक्सन स्टार’मा रुपमा प्रस्तुत गरिएको सिनेमामा उनको काम पनि तारिफयोग्य देखिएको छ । …
‘आउटलः दफा २१९’ ट्रेलर : फरक शैलीको एक्सन र न्यायको कथा प्रस्तुत Read More »
The post ‘आउटलः दफा २१९’ ट्रेलर : फरक शैलीको एक्सन र न्यायको कथा प्रस्तुत first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...