काठमाडौं । फिल्म ‘आउटलः दफा २१९’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको ट्रेलरले दर्शकको उत्सुकता ह्वात्तै बढाउने देखिन्छ । विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा अमित अग्रहरि र नीशा गुइडेको लगानी छ । फिल्ममा विक्की महर्जन र विनोद कठायतको पटकथा, नविन गुरुङको डीओपी […]
The post आउटलः दफा २१९ ट्रेलरः सुशीलको दमदार एक्सन appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...