सुशिलको एक्सनमा ‘आउटलः दफा २१९’ ट्रेलरः देखियो गज्जबको मेकिङ

February 28, 2025 at 12:59 PM

द सिनेमा टाइम्स, काठमाडौं । सुशिल श्रेष्ठको मुख्य भूमिका रहेको सिनेमा ‘आउटलः दफा २१९’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । फागुनको २९ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको ट्रेलरले दर्शकमाझ उत्सुकता बढाउने देखिन्छ । विक्की महर्जनको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा अमित अग्रहरि र नीशा गुइडेको लगानी छ । सिनेमामा विक्की महर्जन र विनोद […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...