काठमाडौं- नेपाल चलचित्र निर्देशक समाजले शुक्रवार काठमाडौं महानगरपालिका वडा नम्बर ३१, आलोक नगरमा आलोक नगर समुदायसंग मिलेर मिनभवनस्थित प्रीमियर कलेजमा वृहत रक्तदान तथा निशुल्क दन्त परिक्षण शिविर सञ्चालन गरेको छ । फिल्मकर्मीहरुको बाक्लो उपस्तिथि रहेको उक्त बृहत रक्तदान कार्यक्रम नेपाल चलचित्र निर्देशक समाज स्थापनाको २५ वर्षको उपलक्ष्यमा रजत जयन्ती मनाउँदै आयोजना गरिएको समाजका अध्यक्ष जनक दीप पराजुलीले बताएका छन् । आलोक नगर समुदायका बुद्धिजिबि, समाजसेवी, सामुदायक प्रहरी, प्रहरी वृत्त नयाँ वानेश्वरका प्रतिनिधि , सञ्चारकर्मी, विद्यार्थीलगायत आलोक नगरबासीहरुको बाक्लो उपस्तिथि थियो । चलचित्र विकास बोर्डका अध्यक्ष ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...