काठमाडौं । गायक योगेशकाजी शाहको स्वरमा नयाँ गीत ‘के गर्यौ तिमीले’को भिडियो सार्वजनिक भएको छ । गीतमा सञ्जयविक्रमको शब्द, महेश ज्ञवालीको संगीत, योगेशकाजी शाहको एरेन्ज तथा पाश्र्वसंगीत छ । आफ्नो मन स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट मनोज परियार हुन् । भिडियोमा देव सरकार र करुणा श्रेष्ठको जोडदार अभिनय छ । भिडियोमा कर्ण कार्की भने विशेष […]
The post योगेशकाजीको के गर्यौ तिमीले appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...