मिसेस् नेपाल वर्ल्डलाई पुरस्कार र प्रमाणपत्र

January 6, 2024 at 01:52 PM

काठमाडौँ। रिबन इन्टरटेनमेन्टले केही समय अघि राजधानीमा आयोजना गरेको ‘मिसेस् नेपाल वर्ल्ड २०२३’ का विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । शीर्ष उपाधि विजेता पृथ्विया थापालाई इलेक्ट्रिक स्कुटर तथा अन्य गिफ्ट ह्याम्पर प्रदान गरिएको छ । त्यसै गरी मिसेस् नेपाल वर्ल्डकी फर्स्ट रनर्सअप आइना गजुरेल, सेकेन्ड रनर्सअप निशा बिस्ट, थर्ड रनर्सअप सरु राज्यलक्ष्मी राणालगायतका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...