सर्वनाममा इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल हुँदै

March 1, 2025 at 05:51 AM

काठमाडौं। काठमाडौं स्थित सर्वनाम थिएटरमा आगामी चैत १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल हुने भएको छ । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा आयोजना गर्ने फेस्टिभल ५ दिनसम्म सञ्चालन हु आयपजकले बताएको छ । महोत्सवमा जापान, भारत, चीन, थाईल्याण्ड, बंगलादेश, हङकङ, कोरिया, फ्रान्स, बेलायत, ताइवान, फिलिपिन्स, सिङ्गापुर, नेपाल सहित १३ देशका विभिन्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...