सुव्रतको निर्देशनमा करुणासँग देवको प्रेम र वियोग |भिडियो

March 1, 2025 at 04:32 AM

काठमाडौं । गायक योगेशकाजीको स्वरमा नयाँ गीत ‘के गर्यौ तिमीले’को भिडियो सार्वजनिक भएको छ । गीतमा सञ्जयविक्रमको शब्द, महेश ज्ञवालीको संगीत, योगेशकाजी शाहको एरेन्ज तथा पाश्र्वसंगीत छ । आफ्नो मन स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट मनोज परियार हुन् । भिडियोमा देव सरकार र करुणा श्रेष्ठको अभिनय छ । भिडियोमा कर्ण कार्की भने विशेष भूमिकामा छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...