निर्देशक समाजद्वारा सहकार्यमा रक्तदान

March 1, 2025 at 10:45 PM
1 min read

काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजले कामनपा-३१ आलोक नगर समुदायसँग मिलेर मीनभवन, प्रिमियर कलेजमा बृहत् रक्तदान तथा निःशुल्क दन्त परीक्षण शिविर सञ्चालन गरहेको छ । नेपाल चलचित्र निर्देशक समाज स्थापनाको २५ वर्षको उपलक्ष्यमा रजत जयन्ती मनाउँदै उक्त कार्यक्रम आयोजना गरिएको हो । आलोक नगर समुदायका बुद्धिजीवी, समाजसेवी, सामुदायक प्रहरी, प्रहरी बृत्त नयाँबानेश्वरका प्रतिनिधि, सञ्चारकर्मी, विद्यार्थीलगायत

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...