‘आउट ल’को ट्रेलर : ‘एन्टीहिरो’ भूमिकामा जबरजस्त सुशील

March 1, 2025 at 10:39 PM

काठमाडौं । यही फागुन २९ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘आउट लस् दफा २१९’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर एक्सन प्याक्ड छ जसमा अभिनेता सुशील श्रेष्ठलाई ‘एक्सन स्टार’को रूपमा उतारिएको छ । ट्रेलरमा चलचित्रको मेकिङ, कथावस्तु र एक्सन उत्कृष्ट देखिन्छ । नायक सुशील श्रेष्ठ ‘एक्सन स्टार’को भूमिकामा देखिनुभएको छ । चलचित्रमा सुशील श्रेष्ठ,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...