काठमाडौं- यही फागुन २९ गते रिलिजको तयारीमा रहेको नेपाली फिल्म’अञ्जिला’को शुक्रवार सार्वजनिक गरिएको ट्रेलर नेपालको लागि युट्युब ट्रेन्डिङको फिल्म सेक्सनको दोस्रो स्थानमा पुगेको छ । यो समाचार तयार पार्दासम्म ७ लाख ४२ हजार ८ सय २० भ्युज रहेको ट्रेलरले व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । ट्रेलरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा रहेको छ । दर्शकहरूले एन्जिलालाई आफ्नै वास्तविक कथामा बनेको फिल्ममा अभिनेत्रीको रूपमा समेत आफैँले निभाएको भूमिकामा अभिनयको प्रशंसा गरेका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...