काठमाडौं । सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले नयाँ फिल्म ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् । आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेका छन् । यो फिल्म आगामी साउन २४ गते रिलिज हुनेछ । विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुने यो फिल्मको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको […]
The post पूर्णबहादुरको सारङ्गीपछि अभिमन्यु बनाउँदै सेभेन सिज appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...