काठमाडौं- ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले नयाँ फिल्म ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जालमा थिम पोस्टर सार्वजनिक गर्दै उनले फिल्म आगामी साउन २४ गते रिलिज हुने जानकारी पनि गराएका छन् । सेभेन सिज सिनेमाको प्रस्तुति रहने ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्ने छन् । मुकेश खनालले कथा लेखेका छन् । फिल्मको क्रियटिभ निर्देशक मदन थापा छन् । फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । निर्माण पक्षले फिल्मको कलाकार र कथावस्तुबारे विस्तृत जानकारी गराएको छैन । फिल्म हिन्दी र नेपाली दुवै भाषामा रिलिज हुनेछ । पौडेलले केही ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...