एउटै पर्दामा दया र विजय, छायांकनमा ‘वरिष्ठ बलराम’

March 2, 2025 at 09:54 AM
1 min read

काठमाडौँ- अभिनेता दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहने फिल्म ‘वरिष्ठ बलराम’ को छायांकन सुरु भएको छ। बुढानिलकण्ठ मन्दिरमा शुभ मुहूर्त गर्दै आइतबारदेखि फिल्मको छायांकन सुरु गरिएको हो। फिल्म मानकृष्ण महर्जनले खिच्नेछन्। सामाजिक कथावस्तुमा आधारित हुने फिल्मको छायांकन चितवन र हेटौंडामा हुने निर्माण टिमले जनाएको छ। फिल्ममा अन्य कलाकार समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...