कर्णालीको व्यथामा ‘लाज शरणम्’ को गीत ‘च्याँतिएको चाेली’

March 2, 2025 at 09:08 AM
1 min read

काठमाडौँ- कर्णालीको व्यथा समेटेर ‘च्याँतिएको चाेली’ बोलको गीत सार्वजनिक भएको छ। गायक सुरज पण्डितको स्वर रहेको गीतको भिडियोमा एक दम्पतीको संघर्ष र अभावको कथा देखाइएकाे छ। कर्णालीबासीको जीवनयापनलाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको छ। पतिपत्निको भूमिकामा छन्, कलाकार महेश त्रिपाठी र रेणु योगी। डोल्पाका मनोरम दृश्य कैद गरिएको भिडियोमा कर्णालीका विपन्न परिवारको कथा देखाइएको छ। गीतमा वसन्त […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...