‘पूर्ण बहादुरको सारङ्गी’ निर्माताको अर्को चलचित्र ‘अभिमन्यु’ घोषणा

March 2, 2025 at 08:25 AM

काठमाडौं – नेपाली चलचित्र जगतमा ‘पूर्ण बहादुरको सारङ्गी’ जस्तो ब्लकबस्टर चलचित्र दिएको टिमले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेको छ । आइतबार यो चलचित्रको पहिलो थिम पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो । यो चलचित्र आगामी साउन २४ गते विश्वभर एकसाथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ । पोस्टरमा चक्रव्यूह […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...