सुशान्त गौतमको डेव्यु निर्देशनमा ‘अभिमन्यु’ निर्माण घोषणा

March 2, 2025 at 11:02 AM

द सिनेमा टाइम्स, काठमाडौं । सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माताले नयाँ सिनेमा ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् । आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरेका छन् । यो सिनेमा आगामी साउन २४ गते रिलिज हुनेछ । विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुने सिनेमाको थिम पोस्टरले चक्रव्यूह […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...