आगामी तीजमा थपियो चलचित्र ‘जनै हराएको बाहुन’

March 2, 2025 at 11:56 AM

काठमाडौं – आगामी हरितालिका तीजको अवसरमा भदौ १० गतेको लागि अर्को नेपाली चलचित्र ‘जनै हराएको बाहुन’ले रिलिज मिति घोषणा गरेको छ । सो मितिमा यसअघि चलचित्र ‘माग्ने राजा’ले रिलिजको लागि मिति घोषणा गरिसकेको छ । विजय बरालको मुख्य भूमिका रहेको ‘जनै हराएको बाहुन’मा आमा र छोराबीचको भावनात्मक कथालाई हिमाल न्यौपानेले चलचित्रको रूपमा निर्देशन गर्नेछन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...