तीजमा ‘जनै हराएको बाहुन’

March 2, 2025 at 10:33 PM

काठमाडौं । आगामी हरितालिका तीजको अवसरमा भदौ १० गतेका लागि अर्को नेपाली चलचित्र ‘जनै हराएको बाहुन’ले सिनेमाघरमा आउने मिति घोषणा गरेको छ । सो मितिमा यसअघि चलचित्र ‘माग्ने राजा’ले रिलिजका लागि मिति घोषणा गरिसकेको छ । विजय बरालको मुख्य भूमिका रहेको ‘जनै हराएको बाहुन’मा आमा र छोराबीचको भावनात्मक कथालाई हिमाल न्यौपानेले चलचित्रको रूपमा निर्देशन गर्नुहुनेछ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...