ट्रेन्डिङमा ‘अञ्जिला’को ट्रेलर

March 2, 2025 at 10:26 PM

काठमाडौं । यही फागुन २९ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘अञ्जिला’को शुक्रवार सार्वजनिक गरिएको ट्रेलर नेपालका लागि युट्युब ट्रेन्डिङको चलचित्र सेक्सनको दोस्रो स्थानमा छ । ट्रेलरले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । ट्रेलरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको संघर्षदेखि

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...