काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’ले रिलिज डेट लिएको छ । आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुने यो फिल्म नेपाल र नेपाल बाहिर एकै दिन रिलिज हुनेछ । यो फिल्ममा विजय बराल र मनिष राउत मुख्य भूमिकामा छन् । आमा र छोराबीचको इमोस्नल कथा यो फिल्ममा छ । फिल्मको मेन थिम […]
The post तीजमा जनै हराएको बाहुन appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...