पाँच दिनमा तीन फिल्मको व्यापार ३ करोडको हाराहारीमा मात्र !

March 3, 2025 at 05:32 AM

काठमाण्डौँ । शिवरात्रीको दिन देखि प्रर्दशनमा आएका तीन फिल्म लाज शरणम, मायावी र फेरि रेशम फिलिलीले बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेनन । ११ करोड लगानीमा बनेका यि तीन फिल्मले पाँच दिन सम्म घरेलु बक्स अफिसमा करिब ३ करोडको हाराहारीमा मात्र व्यापार गरेको देखिएको छ । सवै भन्दा ज्यादा व्यापार चाँहि लाज शरणमको छ । …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...