ऐतिहासिक नेपाली चलचित्र ‘सिन्दूर’ प्रदर्शन गरिने

March 3, 2025 at 05:13 AM

काठमाडौं – अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ऐतिहासिक नेपाली चलचित्र सिन्दूर प्रदर्शन गरिने भएको छ । महिला चलचित्रकर्मी सशक्तीकरण समितिको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा यो विशेष स्क्रिनिङ कार्यक्रम मङ्गलवार बिहान १० बजे बोर्डको हलमा हुने छ । सन् १९७९ (वि.सं. २०३६) मा रिलिज भएको सिन्दूर नेपाली चलचित्र इतिहासमा विशेष स्थान राख्छ । प्रकाश थापाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...