काठमाडौं- चलचित्र निर्माण तथा लेखनमा रुचि भएकाहरुको लागि उनीहरुको प्रतिभामा निखार ल्याउन सञ्चालन गरिएको दश दिने फिल्म मेकिङ वर्कसप आइतबार समापन भएको छ । फिल्म मेकिङ र फोटोग्राफीको वर्कसपका लागि थाइल्याण्डका एसएई इस्न्टिच्युट फिल्म डिपार्टमेन्ट प्रमुख प्रोफेसर डोर्न रतननाथत्सनीले दश दिनसम्म काठमाडौंमा फिल्म मेकिङ प्रकृया, प्राविधिक सीप, स्कृप्ट लेखन, सम्पादनलगायतको विषयमा १७ जनालाई प्रशिक्षण दिएका हुन् । फिल्म मेकिङ र फोटोग्राफी गर्न चाहनेका लागि छुट्टाछट्टै प्रशिक्षण गराइएको छ । आइतबार फिल्म मेकिङतर्फको वर्कसप समापन भएको हो । दश दिनसम्म वर्कसप लिन पाउँदा खुसी लागेको र धेरै कुरा सिक्न पाएको प्रशिक्षार्थीले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...