लसएन्जल्स । अमेरिकाको लसएन्जल्समा ओस्कार अवार्ड समारोह सम्पन्न भइसकेको छ । यो वर्षको अवार्डमा यौनकर्मीको कथामा आधारित फिल्म ‘अनोरा’ले सर्वाधिक पाँच विधामा अवार्ड जित्यो । यो फिल्मले ‘बेस्ट पिक्चर’सँगै निर्देशक सिन बेकरले ‘बेस्ट डिरेक्टर’, नायिका माइकी मेडिसनले ‘बेस्ट एक्ट्रेस’ जित्दा सम्पादन र मौलिक कथा विधामा पनि आफूलाई अब्बल बनायो । अभिनेता एड्रिअन ब्रोडीले ‘द ब्रुटलिस्ट’बाट […]
The post ओस्कारमा अनोराको वर्चस्व appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...