‘जार’को ‘ए ठुली’ रिलिज

March 3, 2025 at 11:13 AM

रंगखबर, काठमाडौँ: साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । आगामी बैशाख २६ (मे ९) लाई प्रदर्शन मिति तय गरेको निर्माण कम्पनि फेरी टेल पिक्चर्सले आइतबार ‘ए ठुली’ बोलको गीत रिलिज गरेको हो । सार्वजनिक गीतको भिडियोमा अभिनेता सौगात मल्ल र अभिनेत्री गीताञ्जली थापा फिचर्ड छन् । गीतमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...