सल्लाघारीमा हुने कन्सर्टमा आउन बालेनलाई सुशान्तको निम्तो

March 4, 2025 at 04:51 AM

काठमाडौं – गायक सुशान्त केसी ले आफ्नो बहुप्रतीक्षित कन्सर्ट ‘सुशान्त केसी लाइभ इन नेपाल’ का लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई विशेष निमन्त्रणा दिएका छन्। आगामी शनिबार (फागुन २४ गते) भक्तपुरको सल्लाघारीमा आयोजना हुने यो कन्सर्ट सुशान्तको साढे २ वर्षपछि काठमाडौं उपत्यकामा हुन लागेको पहिलो प्रस्तुति हो। गायक केसी हाल कन्सर्टको तयारीमा व्यस्त छन्। आयोजक …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...