चलचित्र ‘वरिष्ठ बलराम’को छायाँकन सुरु

March 4, 2025 at 07:59 AM

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को शुभमुहूर्त गरिएको छ । बुधबार टाइटल टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको चलचित्रको आइतबार शुभमुहूर्त गरिएको हो । निर्माणपक्षले काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायाँकन सुरु भएको छ । लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुने चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् । दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...