सबिन श्रेष्ठको ‘ए घरबेटी बा’ को प्रोमो रिलिज

March 4, 2025 at 07:50 AM

कलाकार सविन श्रेष्ठले “ए घरबेटी बा”नामक वेव सिरिज लिएर आएका छन् । कमेडी जनरमा तयार पारिएको सिरिजको ट्रेलर सार्वजनिक भएको छ । दिनेश खड्काको कथा तथा निर्देशन रहेको सिरिजलाई अनु शाहले निर्माण गरेकी छिन भने सविन श्रेष्ठ नामक युटुव च्यानल मार्फत प्रशारण हुनेछ । सविन श्रेष्ठ एज रक्की, दिनेश खड्का एज एचडी र प्रकाश श्रेष्ठ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...