सिताराम कट्टेल ‘धुर्मुस’ यसरी बने ‘लाज शरणम्’ का लागि ‘सोनालाल’

March 4, 2025 at 10:18 AM
1 min read

काठमाडौं- हास्य टेलिसिरियल ‘मेरी बास्सै’लगायत विभिन्न टेलिफिल्म, छोटा फिल्म, विज्ञापन र फिल्महरूमा फरक-फरक भूमिकामा अभिनय गर्ने बहुप्रतिभाशाली कलाकार हुन्, धुर्मुस अर्थात् सिताराम कट्टेल । हाल प्रदर्शनरत फिल्म ‘लाज शरणम्’मा उनले गरेको फरक ढंगको क्यारेक्टरको कारण यतिखेर चर्चामा छन् । उनले यो क्यारेक्टर गर्नका लागि ठुलो सङ्घर्ष, मेहनत र दुःख गरेको प्रस्टै देखिएको छ । जब ‘लाज शरणम्’का लेखक तथा निर्देशक कुमार कट्टेल जिग्री र उनको समूहले स्क्रिप्ट तयार पार्‍यो र सक्किगोनी टिमको तर्फबाट यो चरित्र निर्वाह गर्नका लागि धुर्मुसलाई प्रस्ताव गर्‍यो । सुरुमा धुर्मुस आश्चर्यमा परे । यो चरित्र मलाई सुहाउला त भन्ने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...