काठमाडौं- अभिनेता सुशिल श्रेष्ठले यही फागुन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘आउटल:२१९’ मा समावेश आउटल शब्दको महत्त्व स्पष्ट गर्दै भने- ‘आउटल भन्नाले कानुन नमान्ने व्यक्ति हो, जसको आफ्नै कानुन हुन्छ । यस फिल्ममा जब देशको कानुनले न्याय दिन सक्दैन, तब एक व्यक्तिले कानुन आफ्नो हातमा लिन्छ र न्यायको लागि केही पनि गर्न तयार हुन्छ । यो फिल्मको मुख्य सन्देश यही हो ।’ मंगलवार काठमाडौंको दरवारमार्गस्थित पेन्ट हाउसमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको बारेमा उनले थपे- ‘यो फिल्म केवल मनोरञ्जनका लागि मात्र बनाइएको छैन, यसले समाजमा घटिरहेका घटनाहरूलाई सकारात्मक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...