म्युजिक भिडियोमा आर्यन र केकीको रोमान्स

January 7, 2024 at 09:05 AM

आर्यन सिग्देल र केकी अधिकारी अभिनित नयाँ गीत सार्वजनिक भएको छ । डा.कृष्णहरि बरालको शब्द, मञ्जिल राई र अनु चौधरीको स्वरमा ’तिमी छौ र मेरो मुटू चलेको’ बोलको गीत सार्वजनिक भएको हो । भिडियो : मुन्दुम स्टूडियोले बनाएको गीतको भिडियोमा आर्यन र केकीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । गीतमा रोमान्टिक स्वाद पस्कन खोजेको मञ्चिलले बताए […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...