काठमाडौं- फिल्म ‘जनै हराएको बाहुन’ को लाइनअप बलियो हुँदै गएको छ । रिलिज डेट लिइसकेको फिल्मले लाइनअप पनि सार्वजनिक गर्दै आएको छ । निर्माणपक्षले यो फिल्मको मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगरलाई अनुबन्ध गराएको छ । अभिनेता विजय बराल, गौरव पहाडी र रियर राई यसअघि नै अनुबन्ध भइसकेका छन् । ‘जनै हराएको बाहुन’ मा विजय पछि मुख्य भूमिकामा केकी र मिरुना अनुबन्ध भएका हुन् । फिल्ममा विजयसँग जोडीका रूपमा यी दुई अभिनेत्रीमध्ये को हुने भन्नेबारे निर्माणपक्षले खुलासा गरिसकेको छैन । फिल्मको केही समय अघि थिम मोसन पोस्टरमार्फत सार्वजनिक भइसकेको छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...