काठमाडौं– नेपाली फिल्म क्षेत्र चलायमान भएसंगै प्रतिस्पर्धा पनि बढ्दो छ । स्वस्थ्य प्रतिस्पर्धाले त सबैलाई फाइदा नै पुग्छ, तर फिल्म क्षेत्रमा भने अस्वस्थ प्रतिस्पर्धा चल्न थालेको छ । अस्वस्थ्य प्रतिस्पर्धा अन्तर्गत अहिले आफ्नो फिल्मको प्रचार गर्नुको साटो आफूसंगै प्रदर्शन भएको अर्को फिल्मको दुष्प्रचार गर्ने क्रम बढेको छ । कलाकर्मीले विगतमा पनि यो विषयमा कलम चलाउँदै आएको छ । हामीले केही अघि प्रकाशित गरेका सामग्रीमार्फत कसरी एउटा फिल्मले मानिसहरु नै खटाएर सिनेमा हलमा टिकट काट्न उभिएका दर्शकलाई दिग्भ्रमित पारिन्छ भन्ने विषयसमेत कोटयाएका थियौं । बुधवार बिहान अभिनेता तथा निर्माता दीपकराज गिरीले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...