‘जनै हराएको बाहुन’मा बिजय र मिरुनाको जोडी

March 5, 2025 at 06:16 AM

रंगखबर, काठमाडौँ: अभिनेता बिजय बरालको मुख्य भूमिका रहने फिल्म ‘जनै हराएको बाहुन’मा अभिनेत्री मिरुना मगरको प्रवेश भएको छ। फिल्ममा उनको अभिनेता बिजय बरालसँग जोडी बाधिने पक्का भएको छ। आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुने फिल्म नेपाल र नेपाल बाहिर एकै दिन रिलिज हुने जानकारी निर्माण टिमको रहेको छ। पेपरक्लिप प्रालिले निर्माण गर्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...